ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ राष्ट्रपतिबारे माओवादीको निष्कर्ष : साझा व्यक्तित्व, सबै दलबीच सहमति


एबीसी न्यूज
माघ १२, २०७९ बिहीबार  ६ : ४४ बजे

काठमाडौं, १२ माघ । प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र नयाँ राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार दिउँसो बसेको स्थायी समिति बैठकमा राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व अघि सार्नुपर्ने निष्कर्ष निस्किएको हो।बैठकपछि बोल्दै एकजना स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति पद साझा भएकाले यसबारे सबै दलबीच गम्भीर छलफल हुनुपर्ने बताए।  राष्ट्रपति साझा पद हो। पुस २६ गते प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिए जस्तै साझा रुपमा चुन्नुपर्छु, उनले भने, संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ।

संसदको बनावटअनुसार यसलाई हामीले पाँच वर्ष लैजानुपर्छ। उनले आफूहरु सहमतिकै व्यक्ति खोज्ने पक्षमा रहेको बताए।  हामी सकेसम्म सहमतिकै व्यक्ति खोजौँ उनले भने, भारतमा पनि एपीजे अब्दुल कलामको नाममा सहमति भएको थियो। राष्ट्रपति सम्मान प्राप्त गरेको व्यक्तिलाई लाने भन्ने हाम्रो धारणा हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com