ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबका पाँच वर्ष हाम्रा लागि अवसर र चुनौति : प्रचण्ड


admin

बुटवल, ११ माघ। पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनाैति दुवै भएकाे बताउनुभएकाे छ।
रुपन्देहीकाे देवदहमा अायाेजित चाैंथाे राष्ट्रिय अाैद्याेगिक व्यापार मेलाकाे उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन्। कम्युनिष्टहरुकाे बहुमत अाएकाे छ। याे हाम्रा लागि राजनीतिक स्थिरता, अार्थिक विकास र सुशासनकाे पक्षमा दिएकाे अवसर हाे । जनताले निकै ठूलठूला अपेक्षा गरेका छन्। राम्राे काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर अाउने छ। सक्छौ कि सक्दैनौं ? याे हाम्रा लागि चुनाैति पनि हाे। अब विकास र सुशासनकाे विकल्प छैन, हामीले सक्नैपर्दछ।”
“देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिकाे नयाँ युगतिर हामी जानै पर्दछ” प्रचण्डले भन्नुभयाे, “जलविद्युत र पर्यटन विकासमा हामीले जाेड गर्नुपर्दछ। देवदह गाैतम बुद्धकाे मावलीघर पनि हाे। हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनकाे विकास गर्नेछौं। देवदहमा बाैद्ध विश्वविद्यालयकाे स्थापनामा मेराे पुरै सहयाेग रहनेछ।” “अहिले ताेकिएका केन्द्र अस्थायी हुन्। यी प्रदेशका राजधानी हाेइनन्। प्रदेशकाे राजधानी ताेक्ने अधिकार प्रादेशिक संसदलाई मात्र छ” नेपालगञ्जमा अायाेजित प्रादेशिक महाेत्सवमा प्रचण्डले भन्नुभयाे, “प्रदेशभित्र सबै साधन स्राेत एकै ठाउँमा राख्नु हुँदैन। एउटै प्रदेशभित्र पनि प्रदेश राजधानी, मन्त्रालय र अन्य सरकारी कार्यालय फरक फरक ठाउँमा राख्नु राम्राे हुन्छ। प्रदेशभित्र पनि अधिकारकाे बाँडफाँड गरिन्छ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com