ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले बोलायो संसदीय दलको बैठक, सरकारलाई विश्वासको मत दिने कि के गर्ने भन्ने एजेण्डा !


ABC NEWS
पुस २१, २०७९ बिहीबार  ३ : २८ बजे

 

काठमाडौं २१ पुस । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शनिबार दिनको १ बजे संसदीय दलको कार्यालयमा दलको बैठक बोलाइएको छ ।

कांग्रेसको दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भइसकेका छन्। यस्तै दलको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।

एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्र सांसदसहित १६९ जनाको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। सरकारले लिन लागेको विश्वासको मतको बारेमा के गर्ने भन्ने बारेमा सांसदहरुसंग राय लिइने बताइएको छ ।

दलको बैठक अघि कांग्रेस सभापति देउवाले सत्तारुढ दलकै केही नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।

देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।

बुधबार विहान माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका थिए। शर्मा देउवा मन्त्रिपरिषद्का भित्रिया मन्त्री मानिन्थे । पछिल्लो वाम गठबन्धनका बारेमा ससमेत शर्माको असहमति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com