ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित


एबीसी / संवाददाता
श्रावण ३०, २०७९ सोमबार  ७ : १७ बजे

काठमाडौं, ३०  साउन ।  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सी र टोटन ह्यामको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सी र टोटन ह्यामले दुई–दुई गोलको बराबरी खेलेका हुन् ।

चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक–एक गोल गरे । टोटन ह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक–एक गोल गरे । खेल सकिएपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका हुन् । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अङ्क जोडेको छ ।

चेल्सी लिगको सातौँ स्थानमा रहेको छ । टोटनह्याम ४ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । ईपीएल अन्तर्गत गएराति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले र वेस्ट ह्यामलाई एक–शून्यले हराएको छ । नटिङ्घमका लागि ताइओ माइकल अवोनीले गोल गरे ।

पहिलो खेलमा न्युकासलसँग पराजित भएको नटिङ्म फरेस्ट लिगको १०औँ स्थानमा रहेको छ भने पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको वेष्टह्याम १९औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

टी–२० विश्वकप :इङ्ग्ल्यान्ड र श्रीलङ्का तथा भारत र दक्षिण अफ्रिका खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com