ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको भगवतीमाईमा एमालेको गढ भत्कियो, माओवादीका थापा विजयी


एबीसी / संवाददाता
जेष्ठ २, २०७९ सोमबार  ७ : २३ बजे

काठमाडौं, २ जेठ । ०७४ मा नेकपा एमालेले वर्चश्व जमाएको दैलेखको भगवतीमाई गाउँपालिकामा नेकपा माओवादीले जितेको छ । माओवादीका गणेश थापाले २८ सय ४६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली काँग्रेसका दशरथ खड्कालाई ६४३ मतान्तरले पराजित गरेका हुन् ।

खड्काले २२ सय ३ मत ल्याए भने ०७४ मा पहिलो बनेको एमाले तेस्रो स्थानमा छ । एमालेका शान्ति शर्माले एक हजार ९३४ मत मात्रै पाए ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना खड्काले २६ सय ८३ मत ल्याएर विजयी भएकी छन् । त्यहाँ माओवादीकी मनिषा सोनीले २२ सय ४७ मत पाइन् भने एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत पाइन् । त्यहाँ समाजवादी र माओवादीको तालमेल थियो । समाजवादीले वडामा मात्र भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com