ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङको बंगलाचुलीमा गठबन्धनबाट अध्यक्षमा तुल्सीराम पुन मगर र उपाध्यक्षमा भक्तबहादुर जिसी विजयी


एबीसी / संवाददाता
जेष्ठ २, २०७९ सोमबार  १२ : ५९ बजे

दाङ, २ जेठ । बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट अध्यक्षमा तुल्सीराम पुन मगर र उपाध्यक्षमा भक्तबहादुर जिसी विजयी भएका छन् । अध्यक्षमा विजयी माओवादी केन्द्रका पुनले ५ हजार ७ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका भेषराज खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार जिसीले ५ हजार ९ सय ४५ प्राप्त गर्दा नेकपा एमालेका सरस्वता कुमारी घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गरेकी छिन् ।अध्यक्षमा निर्वाचित पुन माओवादीका जिल्ला संयोजक हुन् भने उपाध्यक्षमा निर्वाचित जिसी बंगलाचुली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जागिरबाट राजीनामा दिएर उम्मेद्वार बनेका हुन् ।बंगलाचुलीमा ४ वडा माओवादी केन्द्र र ४ वडा कांग्रेसले जितेको छ । एमालेले वडा नं। ७ मा दुई वटा खुला सदस्य मात्र जितेको छ । २०७४ मा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।त्यसबेला मुख्य प्रतिस्पर्धी कांग्रेस थियो । मुख्य प्रतिस्पर्धीबीच नै गठबन्धन भएपछि एमालेले कुनै पनि वडामा जित हासिल गर्न सकेन । बंगलाचुलीमा १५ हजार ९ सय ५३ मतदातामध्ये १० हजार ७ सय ३३ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com