ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीमा ५ जनाको मृत्यु भएपछि शोकमा एक दिन तुल्सीपुर बजार बन्द


एबीसी / संवाददाता
माघ २८, २०७८ शुक्रबार  ३ : २९ बजे

दाङ । दाङको तुलसीपुरमा मजदुरहरुको निधन भएको शोकमा एक दिन वजार बन्द गर्ने निर्णय गरिएको छ । आगलागीमा परेर एकै दिन पाँच जना मजदुरको निधन भएको थियो । जिल्लालाई ठूलो शोक परेको भन्दै एक दिन बजार बन्द गर्ने निर्णय भएके हो । ५ जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको तुल्सीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।
दाङ तुलसीपुरस्थित चप्पल गोदाममा भएको आगलागीमा परी ज्यान गुमाएका पा“चै जनाको पहिचान खुलेको छ । गएराति दुई बजेदेखि सुरु भएको आगलागीमा परी पा“च जनाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेका छन् । ती मध्ये चार जना बालबालिका रहेका छन् । आगलागीमा परी तुलसीपुर उपमहानगरपालिका–५ बस्ने १३ वर्षिय सजिता खातुन, १४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस, पा“च वर्षीय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने अझै आएको छैन । पा“चै जनाको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब घरमा लगिएको छ । तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल, सेना, प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीको कारण भने अझै आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com