ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर कोइरालाको प्रचण्डलाई जवाफ – ‘कांग्रेस स्थानीय चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन’


एबीसी / संवाददाता
माघ २७, २०७८ बिहीबार  ३ : ४० बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले असहमति जनाउनु भएको छ ।

अध्यक्ष प्रचण्ड र नो कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफु नरहेको बताउनु भएको हो । कोइराला प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । भेटवार्तामा प्रतिनिधि सभाको अवरोध कसरी हटाउने,एमसीसी र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । कोइरालाले निर्वाचन पछि सरकारमा गठबन्धन गर्ने तर स्थानीय निर्वाचनमा आफू गठबन्धन बनाउने पक्षमा नरहेको जवाफ प्रचण्डलाई दिनु भएको छलफलमा सभागी नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले इमेज खबरलाई जानकारी दिनु भयो ।

त्यसैगरी कोइरालाले एमसीसीका बारे संसदबाट चाडो निर्णय लिन प्रचण्डलाइ आग्रह गर्नुभएको थियो । प्रचण्डले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग कुराकानी भइरहेको तर निर्वाचन अघि त्यो संसदबाट पास गर्ने पक्षमा आफू नरहेको जवाफ दिनु भएको थियो । त्यसैगरी संसदको अवरोधले कसैलाई फाइदा नपुग्ने भन्दै संसदको अवरोध हटाउन सत्ता गठबन्धनमा रहेका दलहरुले पहल गर्नु पर्नेमा पनि कोइरालाले प्रचण्डसंग आग्रह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com