काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ भने बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्