नवलपरासी । झन्डै १ हप्ता पछी नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा आज बिहानै घाम लागेको छ ।
गत बुधबार देखि कुहिरो र चिसो सङै अध्यारो भएको नवलपरासी बिहिवार दिउँसो परेको सिमसिमे पानी रोकिएसँगै शुक्रबार बिहानै नवलपरासी आकाशमा झलमल्ल घाम लागेको छ।
बिहिवार सम्म पनि अलिअलि वर्षा भएपनि पनि मौसममा एकाएक सुभार आएको छ। वर्षासँगै नवलपरासीको तापक्रम घटेको छ। पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्