ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार


एबीसी / संवाददाता
मंसिर २२, २०७८ बुधबार  ३ : २९ बजे

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरूको सूची टुंसमय लाग्ने देखिएको छ । आफूपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यको सूची टुंग्याउने विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा राख्नुभएको छलफल विना निष्कर्ष टुंगिएको छ ।

उक्त छलफलमा सबैले आ–आफ्नो धारणा राखे पनि आकांक्षी धेरै भएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । देउवा पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कसरी अघि बढ्छ सोही आधारमा आफूहरूले पनि रणनीति बनाउने तय भएको छ । त्योस“गै नेता कृष्णप्रसाद सिटौलालाई पनि सुरूमै मिलाएर प्यानल घोषणा गर्नु पर्ने कुरा छलफलमा उठेको थियो । आकांक्षीहरु धेरै भएपछि उनीहरूलाई व्यवस्थापन गर्न नसके गुट परिवर्तन गरेर जानसक्ने डर देउवालाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com