ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधवले र मैले लड्डुको स्वाद लिन नपाउदै ड्याम्म टाउकोमा घन हानियो– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
भाद्र १२, २०७८ शनिबार   ६ : ०२   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्धको लडाइ“ जितिसकेको अवस्थामा अदालतले पार्टी फुटाइदिएर झट्का दिएको बताउनुभएको छ । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका गर्दै अध्यक्ष प्रचण्डले एउटा लडाइ“ जितेर उत्सव मनाउन नपाउ“दै अदालतले नेकपालाई खारेज गरिदिएर दुईवटा पार्टी बनाइदिएको पनि गुनासो गर्नुभयो । प्रतिनिधिसभा पुनस्र्थापना हु“दा माधव नेपाल र आफूले खाएको लड्डुको स्वाद जान नपाउ“दै अदालतले टाउकोमा घन हानेर पार्टी नै दुइटा बनाइदिएको उहा“को गुनासो छ । फागुन २३ को सर्वोच्चको फैसलातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले त्यो घनको चोट बल्ल निको बनाएर अहिले ओलीविरुद्धको लडाइ“मा हामी बल्ल विजयी भएको दावी गर्नुभयो ।

प्रचण्डले अब माओवादीले आफैं राष्ट्रको नेतृत्व लिने गरी लाग्नुपर्ने पनि बताउनुभयो । अब पनि आफूआफूमा झगडा गरेको थाहा पाए प्रतिक्रान्तिकारीहरुले टाउको उठाउने भन्दै अध्यक्ष प्रचण्डले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले बिदा लिने सोचमा रहेको पनि बताउनुभयो । ’अब म छिट्टै बिदा लिन्छु तर त्यसका लागि तपाईंहरु तयार हुनुपर्यो। छिट्टै भनेको त्यो भोलि नै होइन । अब तपाईंहरु नेतृत्वमा आउन तयार हुनुपर्छ।’उहा“ले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group