ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिन आकस्मिक लोडसेडिङ हुने, ८ वितरणकेन्द्रका पावर ट्रान्सफरमरमा खराबी


एबीसी / संवाददाता
श्रावण २३, २०७८ शनिबार  ८ : १८ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ ।प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढलकेबर सव स्टेशनमा जडान गरिएको १३२/३३ केभी ३० एमभिए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउ“दा ८ वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ । खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ दिन लाग्ने भएकाले ती वितरणकेन्द्रमा कम्तिमा १५ दिनसम्मै निश्चित समय लोडसेडिङ हुन लागेको प्राधिकरणको भनाई छ ।

लोडसेडिङ हुने वितरणकेन्द्रहरुमा जनकपुर, धनुषाधाम, सखुवा, जलेश्वर, गौशाला, यदूकुहा, सिन्धुली र रामेछाप वितरणकेन्द्र रहेका छन् । प्राधिकरणले शनिवबार जरि गरेको एक सूचनामा सो पावर ट्रान्सफरमर बदली गर्न अनुमानित १५ दिन लाग्न सक्ने भएकाले ८ वितरण केन्द्रमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोडसेडिङ गर्नुपर्ने भएकाले सम्बन्धित सबैमा जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com