ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार जनालाई पछि पार्दै एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी


इन्दिरा खनाल

टोकियो, १६ साउन ।। गैरआवासीय नेपाली संघ जापान (एनआरएनए) को सन् २०२१-२३ का लागी ४ जनालाई पछि पार्दै शिव प्रसाद पौडेल अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार अनलाईन भोटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पौडेलले ३ हजार ३८ मत प्राप्त गरि निटतम प्रतिष्पर्धी अनिता गुरुङ लामालाई हराउदै अध्यक्षमा जीत हासिल गर्नुभएको हो । पौडेलले खसेको कुल मतको ४० प्रतिशतभन्दा बढि मत प्राप्त गर्दा गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

पाँच जना प्रतिष्पर्धी रहेको अध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेतले १ हजार २ सय ६९, किरण बर्माले १ हजार २ सय ४५ र सरोजकुमार खत्रीले १ सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचन परिणाम अनुसार विजय हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा नबिन निउरे, उपाध्यक्षहरुमा महेश कुमार कटुवाल, राम थापा अनिल, राजकुमार अधिकारी र राम कृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता अधिकारी सुवेदी, महासचिवमा सिद्धार्थ श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश रुम्बा, त्यस्तै सदस्यहरुमा चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, राजु भण्डारी सुनिल, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, भिमसेन राय ९भीम रायमाझी० र दिलिप कँडेल हुनुहुन्छ। यसैगरी सचिवमा श्याम शितल, देवराज उप्रेती, महिला सचिबमा एलिजा भण्डारी, सह-कोषाध्यक्षमा दीपक सुनार र महिला संयोजकमा अन्जु भण्डारी भने यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो। आईसिसि सदस्यहरुमा श्रवण कुमार सत्याल, रोबिन प्रसाद शेरचन, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानियाँ र दीपक कार्की निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com