ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा बसोवास गर्ने नेपालीहरुलाई राजदूत खतिवडा भने नेपालको संस्कृति भुल्न हुँदैन


एबीसी / संवाददाता
जेष्ठ ३०, २०७८ आईतबार  १२ : ०१ बजे

अमेरिका, ३० जेठ । नेपालका लागि अमेरिकी राजदूत डा. युवराज खतिवडाले प्रवासमा रहेका नेपालीलाई नेपालको संस्कृति नभुल्न सुझाव दिनुभएको छ । नेपाल अमेरिकन सामुदायिक केन्द्रको दोस्रो साधारणसभामा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदुत खतिवडाले प्रवासमा रहेका नेपालीले आफू रहने मुलुकसँगै नेपालको संकृतितर्फ बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । आफ्नो भाषा संस्कृतिलाई संरक्षण गर्दै आफू रहेको स्थानको भाषा संस्कृतिको ख्याल नगरे नेपाली हुनुको अर्थ नरहने पनि उहाँले प्रष्ट पार्नुभयो । यहाँ दोहोरो संस्कृतिको पालना गर्नैपर्छ, आफ्ना सन्ततीहरुलाई पनि त्यो जोगाइ राख्न पहल गर्नुपर्छ, खतिवडाले भन्नुभयो । दोहोरो नागरिकता चाहिने हो र नेपाली नागरिकता चाहिने हो भने हाम्रो भाषा संस्कृतिलाई यहाँ जोगाइ राख्न सक्नुपर्छ, खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

रहेनन् अर्थविद् केशव आचार्य

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com