ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु


admin

पोखरा, १२ पुस । पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन आजदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ । 

सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागि पुरानो संरचना भत्काउन शुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको कूल रु एक अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका छवटा ठेकेदार कम्पनीले निवेदन दिएको बताइएको छ ।

विसं २०४२ मा निर्माण गरिएको हालको संरचना २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो । पुरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौँको जेबिए ठेकेदार कम्पनीले रु .४४ लाखमा ठेक्का लिएको छ ।

अबको एक महिनामा पुरानो संरचना भत्काएर अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com