ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता देवेन्द्र पौडेलको पहलमा स्वास्थ्य सामाग्री वितरण


एबीसी / संवाददाता
जेष्ठ २०, २०७८ बिहीबार  ५ : ४४ बजे


काठमाडौँ, २०  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं. २ का निवर्तमान सांसद देवेन्द्र पौडेलले बाग्लुङ नगरपालिका १२ अमलाचौर र बाग्लुङ नगरपालिका – १३ पैयुँपाटाको स्वास्थ्यचौकिमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । बिस्वब्यापी रुपमा बिकराल बनेको कोरोना महामारीबाट नेपाल र यहांका गाउं गांउहरु पनि अछुतो नरहेको बर्तमान परिवेशमा नेता पौडेलले यस अघि पनि जिल्लाका बिभिन्न पालिकाका स्वास्थ्यचौकी हरुमा स्वास्थ्य सामाग्री बितरण गरिसक्नु भएको छ । आजै एक टुइट गदैै नेता पौडेलले कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सक्रियता देखाउनुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुप्रति आभार प्रकट पनि गर्नु भएको छ ।

[ आजपनि जनताको स्वास्थ्यस्थिति बारे बुझ्न गाउँघरमा । बाग्लुङ नगरपालिका – १२ अमलाचौर र बाग्लुङ नगरपालिका – १३ पैयुँपाटाको स्वास्थ्यचौकिमा स्वास्थ्य सामग्री वितरण गरियो । यहाँ कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सक्रियता देखाउनुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुप्रति आभार प्रकट गर्दछु]

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com