पोखरा, २९ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् पृथ्वी सुब्बा गुरुङ नियुक्त हुनुभएको छ । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गर्नुभएको हो ।








प्रतिक्रिया दिनुहोस्