ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद पुनर्गठन , साँझ साढे ६ बजे सपथ


एबीसी / संवाददाता
पुस १०, २०७७ शुक्रबार  ५ : ५८ बजे

काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आजै साँझसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जान गरेको निर्णयविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पद पूर्तिका लागि मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।

स्रोतका अनुसार आजै साँझ मन्त्रीपरिषद्को विस्तार गरी सात बजे शपथको तयारी भएको छ । स्रोतका अनुसार प्रभु शाह मन्त्री बन्ने पक्का भईसकेको छ । यसैगरी अर्घाखाँचीका प्रभावशाली नेता एंव ओलीलाई विगतदेखी सहयोग गर्दै आउनु भएका टोपबहादुर रायमाझी, मणि थापा, सिन्धुपाल्चोकका दाबा तामाङ, सुदूरपश्चिमका मणिशंकर चौधरी पनि मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाई छ । यसैबीच, मन्त्रिपरिषद् विस्तार हुने भएपछि आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक ८ बजेका लागि सारिएको छ ।

कार्यविभाजन

  • टोपवहादुर रायमाझी- मन्त्री उर्जा
  • प्रभु साह-मन्त्री श्रम
  • मणि थापा- मन्त्री पर्यटन
  • गौरीशंकर चौधरी- मन्त्री शिक्षा
  • दावा लामा- मन्त्री खानेपानी तथा सरसफाइ
  • विमला विक- मन्त्री
  • प्रेम आले -मन्त्री
  • गणेश ठगुन्ना-मन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com