काठमाडौं, ३ मंसिर । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्