काठमाडौं, १८ मंसिर ।
बामगठबन्धनको सरकारले पहिलो ५ वर्षमै पूर्व पश्चिम राजमार्गको रेलमार्गको लिक बिच्छाउने बताउनुभएको छ ।
एबीसी न्युजको एक अन्तरवार्तामा बोल्दै अध्यक्ष ओलीले पूर्वपश्चिम रेलमार्गको धेरै आधारहरु रहेको बताउंदै रेल मार्ग संचालन गर्न दातृ निकायपनि तयार रहेकाले सजिलै रेल चलाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्