ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनीया राजदूत यान्छी नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता


एबीसी न्यूज
बैशाख १९, २०७७ शुक्रबार  १२ : ०४ बजे

काठमाडौँ, १९ बैशाख । नेपालका चीनकी राजदूत हाउ यान्छी र नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज शुक्रवार पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसमेत  प्रचण्डको निवासमै पुगी उहाले भेट गर्नुभएको हो । भेटमा समसायिम विषयवस्तु र कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा कुरा भएको छ । नेकपा अध्यक्ष प्रचण्डले मित्र राष्ट्र चीनको बढ्दो सहयोग एवम् चासोप्रति धन्यवाद दिंदै नेकपा अझ एकताबद्ध हुने विश्वास ब्यक्त गरेको नेकपा स्रोतले बताएको छ । ‘प्रचण्ड र राजदूतबीच झण्डै २० मिनेट कुराकानी भएको थियो।’

चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने चीनका विभिन्न सामाजिक संस्था र व्यापारिक घरानाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन्।

यसअघि प्रचण्डले कोरोनाभाइरस रोकथामका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पत्र पठाउनु भएको थियो । यसैवीच प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी पुग्नु भएको थियो । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको छ । यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

काठमाण्डौमा रात्रिकालीन बस सेवा शुरू

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com