ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसूचित जाति र जनजातिको व्याख्यालाई सर्वोच्चको मान्यता


admin
माघ २७, २०७६ सोमबार  १ : ४७ बजे

नयाँदिल्ली, २७ माघ । भारतीय सर्वोच्च अदालतले सोमबार अनुसूचित जाति एवं अनुसूचित जनजाति अत्याचारको रोकथाम सम्बन्धी संशोधन कानुनको संवैधानिकतालाई मान्यता दिने फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलामा अनुसूचित जाति एवं अनुसूचित जनजाति विरुद्ध हुने अत्याचारका दोषी व्यक्तिलाई अग्रीम जमानत दिइनु हुन्न भन्ने कानुनी व्यवस्था सही रहेको उल्लेख छ ।

न्यायाधीशहरु अरुण मिश्र, विनित सरन र रविन्द्र भटको संयुक्त इजलासले गत वर्ष अक्टोबरमा संशोधित कानुन विरुद्ध दायर मुद्दा खारेज गरेको हो । संशोधित कानुन बमोजिम अपराधी व्यक्तिलाई तत्काल पक्राउ गर्न र त्यस्ता व्यक्तिलाई अग्रीम जमानत पनि नदिन बाटो खुलेको छ । फैसलामा एफआईआर दर्ता गर्नुअघि प्राथमिक जाँच पनि जरुरी नहुने उल्लेख छ । साथै एफआईआर दर्ता गर्नुअघि वरिष्ट प्रहरी अधिकारीको सहमति लिनु पर्ने प्रावधान पनि हटेको छ । मोदी सरकारले ल्याएको पछिल्लो व्यवस्थालाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले तत्काल नयाँ कानुन बमोजिम उजुरी गर्नासाथ व्यक्तिलाई गिरफ्तार गर्न र मुद्दा नचलाउन आदेश दिएको थियो ।

अनुसूचित जाति तथा जनजातिका सन्दर्भमा मोदी सरकारले गरेको कानुन संशोधनका विषयमा असहमति जनाउँदै दर्जनौं उजुरी सर्वोच्च अदालतमा परेका थिए । सर्वोच्चको पहिलो आदेशलाई सम्मान गर्दै केन्द्र सरकारले कानुनमा सामयिक सुधार सहित पुनरावलोकन गर्न सर्वोच्च समक्ष निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com