ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारितामा १५ वर्ष भन्दामाथि अनुभव व्यक्ति काउन्सिलको अध्यक्ष बन्न पाउने


एबीसी न्यूज
माघ १४, २०७६ मंगलबार  १० : ०७ बजे

काठमाडौँ, १४ माघ । मिडिया काउन्सिल विधेयक संशोधनसहित पास भएको छ। सोमवार राष्ट्रिय सभाको विधयन समितिले विधेयक संशोधनसहित पास गरेको हो।

अब मिडिया काउन्सिलको अध्यक्ष बन्न सर्वोच्चको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ। पत्रकारितामा १५ वर्ष भन्दामाथि अनुभव भएका विशिष्ट व्यक्ति पनि काउन्सिलका अध्यक्ष हुन सक्छन्। यसअघि १० वर्ष अनुभव भएको हुनुपर्ने प्रावधान थियो।

मिडिया काउन्सिलका सदस्य बन्न आमसञ्जारलगायतका क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको चाहिने भएको छ।

यसैगरी मिडिया काउन्सिलमा प्रत्येक प्रदेशबाट समावेशी रुपमा एक एकजना सदस्य छानिनेछन्। तीमध्ये कम्तीमा दुई महिला अनिवार्य हुनुपर्नेछ।

काउन्सिल सदस्यमा आमसञ्चारमा प्रध्यापक गरिरहेका एक जना मनोनित हुने उल्लेख गरिएको छ।

हट्यो जरीवाना, पीडित सीधै अदालत जान पाउने
पास भएको विधेयकमा आचारसंहिता उल्लंघन मुद्दामा २५ हजार हुने व्यवस्था हटेको छ। यसमा मिडिया काउन्सिलले उजुरी लिने र हदैसम्म मेलमिलाप हुने व्यवस्था गरिएको छ। दुबै मिल्न नचाहेमा पीडितले सोझै जिल्ला अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था गरिएको छ।

यसअघि विधेयकमा सरकारले २५ हजार देखि १० लाखसम्म जरीवाना तिराउने बुँदा समावेश गरेको थियो। यो बुँदा हटाएर विधेयकमा यस्तो सामाग्रीले सम्पत्तिमा क्षति पुगे अदालतले मनासिव क्षतिपूर्ति भराइदिने भनी थपिएको छ।

त्यसैगरी अब नयाँ अब पत्रकारका लागि लाइसेन्स लिनुपर्ने प्रावधान राखिएको छ। उनीहरुले परीक्षा दिएरमात्र लाइसेन्स पाउनेछन्। यसका लागि पाठ्यक्रम भने मिडिया काउन्सिलले निर्धारण गर्ने भनिएको छ। हाल कार्यरत पत्रकारले भने परीक्षा दिनुनपर्ने विधेयकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com