ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी सम्झौता संसदबाट पास हुन्छ– परराष्ट्रमन्त्री ज्ञवाली


admin
पुस १४, २०७६ सोमबार  ४ : १८ बजे

काठमाडौं, १४ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदको यही अधिवेशनबाट पारित हुने सरकारले जनाएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताउनु भएको हो । एमसीसीबारे आम जनताले उठाएका सवाल जायज भए पनि यथार्थमा जानुपर्ने भन्दै संसदले पास गर्ने उहाँले जनाकारी .दिनुभयो ।

।एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उहाँले भन्नुभयो ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’परराष्ट्र मन्त्रालयले यसअघि व्यक्त गरेको धारणा नै आधिकारिक भएको उहाँले बताउनु भयो । साथै एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता अघि रूसको चेतावनी — ‘अवसर नबिगार्नु’

संविधानमाथि छेडखानी गरे सडक र सदनबाट प्रतिवाद गर्ने रास्वपालाई प्रचण्डको चेतावनी

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com