ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा निर्मित सर्टमुभी कर्माको टिजर सार्वजनिक, पूरै भाग अर्कोसाता


admin

अमेरिकामा निर्मित अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमा आउने भएको छ । यो सर्टमुभीले ग्लोबल फिल्म फेस्टिवलमा उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट सिनेमेटोग्राफर र उत्कृष्ट रंग संयोजन लगायतका विधामा अवार्ड जितेको थियो ।

आगामी साता युट्युबमा सार्वजनिक हुने उक्त सर्टमुभीको आज टिजर सार्वजनिक गरिएको छ । सर्टमुभी झण्डै १० मिनेट लामो रहेको छ ।

कर्मामा लिड रोलमा अमेरिका निवासी युवा नयनराज पाण्डे रहेका छन् , उनले अमेरिकाको टेक्सासबाट आर्टमा एसोसिएट पूरा गरिसकेका छन् भने आगामी जनवरीदेखि ब्याचलर अध्ययनको तयारीमा छन् ।

पाण्डेले यसअगाडि पनि ‘भोलि देखि छोडिदिन्छु’ लगायतका सर्टमुभीमा अभिनय गरेका थिए । जुन युट्युबमा झण्डै साढे ६ लाख पटक हेरिएको थियो ।

कर्मामा गणेश उप्रेती, एलिसिया राय अण्डरउड, प्रकाश शर्मा, सुमित पाण्डे, प्रशान्त उप्रेती, रेबेकाह बु्रक्स, रिचार्ड डक र प्रविश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको सम्पादन र रंग संयोजन सुरेन्द्रमान सिंहले गरेका हुन् ।

केदार उप्रेतीको निर्माण र निर्देशन रहेको सर्टमुभी ६ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । जसले आफ्नो ड्रामा बनाउँछ, त्यो नै आफ्नो कर्माका लागि योग्य हुन्छ भन्ने मर्मसहित सर्टमुभी निर्माण गरिएको हो । नेपाली र अमेरिकी कलाकारको अभिनय रहेको यो सर्टमुभी धेरैका लागि बहुप्रतिक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकाबाट डिपोर्ट भएर ३७ नेपालीलाई चार्टड मार्फत काठमाडौं झारियो

सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन वार्ता, तनाव झन गहिरिंदै

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com