
काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
पहिलो दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि अहिले कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।
अहिले ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरिरहेका छन् ।







प्रतिक्रिया दिनुहोस्