ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च औचित्यपुर्ण नरहेको– बहादुर सिंह लामा


एबीसी न्यूज
असार २, २०७६ सोमबार  १ : ३१ बजे

 

काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले विनियोजित विधेयक अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च औचित्यपुर्ण नभएको भन्दै खर्च कटौती गर्न प्रस्ताव गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै उहाँ कार्यकर्ता पोस्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकम कटौती गर्न प्रसताव गर्नुभएको हो । उहाँले मन्त्रालयले भ्रमण भत्तालाई विशिष्ट प्रतिनिधि मण्डल भ्रमण भत्ता समेत गरि दुईवटा शिर्षकमा भ्रमण भत्ता राखिएको भन्दै तात्कालिन राजतन्त्रमा जस्तो व्यवहार देखिएको टिप्पणी गर्नुभयो । मन्त्रालयले सिप विकास तथा जनचेतना गोष्ठी सम्बन्धी खर्च भनेर कार्यकर्ता पोस्ने काम भएको आरोप लगाउनुभयो । चालु आर्थिक बर्षमा १ लाख ७० हजार रकम विनियोजन गरिएको यो शिर्षकमा आगामी आर्थिक बर्षका लागि ९ करोड ५० लाख छुट्याईएको छ ।

सवारी साधन खर्च अन्र्तगत चालु आर्थिक बर्षमा १ लाख १४ हजार रहेकोमा आगामी आर्थिक बर्षका लागि ३८ लाख राख्ने काम भएको भन्दै खर्च बढाउने अनुपात स्वभाविक र तर्कसंगत नभएको भन्दै मन्त्रालयगत खर्च कटौती गरि १ रुपैया कायम गर्न माग गर्नुभयो ।

अन्य प्रविधिगत खर्च मध्येको डेढ अर्ब बजेट काभ्रेका लागि मात्रै छुट्याउने काम भएको मा पनि उहाँले असहमति जनाउनुभयो ।

सांसद तामाङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

सम्बन्धित

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com