ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलद्धारा मेक्सिको २–१ ले पराजित


admin
असार १९, २०७४ सोमबार  १२ : ३० बजे

काठमाडौ, १९ असार । कन्फेडेरेसन कपको तेस्रो उपाधिका लागि आइतबार भएको खेलमा पोर्चुगलले नाटकीय रुपमा मेक्सिकोमाथि २–१को जित हात पारेको छ ।
निर्धारित समयको केही सेकेण्ड मात्रै बाँकी रहँदा पोर्चुगलका लागि पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । लुइस नेटोले खेलको ५४औं मिनेटमा पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा मेक्सिको हावी भएको थियो । पोर्चुगल आफ्ना स्टार खेलाडी रोनाल्डो बिना नै उत्रिएको थियो । पोर्चुगलको खेलमा रोनाल्डोको अभाव देखिन्थ्यो । खेलको १५औं मिनेटमा पोर्चुगलका खेलाडी आन्द्रे सिल्भालाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि पोर्चुगलको खेल धर्माराएको थियो । आन्द्रे सिल्भाको पेनाल्टी प्रहारलाई मेक्सिकन गोलरक्षकले रोकिदिएका थिए । अतिरिक्त समयको १४औं मिनेटमा मेक्सिकन खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एड्रियन सिल्भाले गोलमा परिणत गरेपछि पोर्चुगलको जित सुनिश्चित भएको हो । खेलको अन्तिम समय दुबै टिम का खेलाडीले रातो कार्ड बेहोरेपछि १०–१० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com