
ल्हासा, १७ वैशाख । चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा विमानस्थलमा अवतरण गर्नुभएको हो ।









प्रतिक्रिया दिनुहोस्