ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता कार्यान्वयनमा संघीय वित्तियता समृद्धिको पहिलो आधार : अर्थमन्त्री खतिवडा


admin
फाल्गुन १८, २०७५ शनिबार   ३ : ११   बजे


काठमाडौं,१८ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयनको लागि संघीय वित्तियता समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ ।

एबीसी न्यूजको कार्यक्रम आउटलुकमा अन्तवार्ता दिदैं अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनमा राजनीतिक मात्र नभई संविधान कार्यान्वयनको उपलब्धी रुपमा लिनुपर्ने बताउनुभयो । समृद्धिको सुरुवात स्थानीय तहबाट भएको भन्दै संधिवान अनुरुपनै मौलिक हकहरुको कार्यान्वयन भएको उहाँको भनाई छ ।

उहाँले जनताको सहभागीतामा विकासका परिणाम ६ महिनामा नआएपनि आधार तयार भएको स्पष्ट पार्नुभयो । संघ, पदेश र स्थानीय तहमा सेवा प्रवाहको गतिमा भने मुलुक संघीयताको अभ्यासमै भएकाले केही दुविधा देखा परेको उहाँले बताउनुभयो ।

मुलुकको संविधानकै आधारमा स्थापित संघियताको कार्यान्वयन पक्ष्ँबाट विश्व समुदाय चकित परेको भन्दै उहाँले विवादरहित रुपमा काम भएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले यो सरकारले लक्षय र योजना १ वर्षको मात्र नभई ५ वर्षसम्म र त्यो भन्दा पछि पनि रहेको भन्दै सबै नतिजा एकैपटक आउन नसक्ने बताउनुभयो ।

उहाँले सरकारले भनेको र निर्वाचनको समयमा पार्टीले जारी गरेको घोषणा पत्रकै आधारमा २०९९ सम्मको लक्ष्यका साथ अघि बढेको बताउनुभयो । उहाँले एक वर्षमा सरकारले प्रक्रिया र विधिको जंग बसालेको भन्दै घोषणा पत्र बमोजिम ५ वर्षमा गर्न सकिनेकाम जति सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group