ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने


admin
पुस २१, २०७५ शनिबार  ४ : ५९ बजे

काठमाडौं,२१ पुस । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके मात्र देशको आर्थिक विकास हुने बताउनुभएको छ ।

नेपाली कपडा तथा जुत्ता उत्पादनको प्रदर्शन कक्ष ९गोरखा ट्वीड० को आज लाजिम्पाटमा शुभारम्भ गर्दै उहाँले नेपाली धागो, कपडा तथा जुत्ताका सामानले नै नेपालको पहिचान बढाएको बताउनुभयो ।

कला, संस्कृतिको धनी नेपालमा नेपाली उत्पादनलाई बढवा दिने तथा ती सामानको उपभोग गर्नुपर्ने सुझाव दिदैं उहाँले भन्नुभयो, “हातले तयार पारेको सामान केही महँगो त अवश्य हुन्छ, सस्तोको खोजीमा विदेशी सामान किन्ने बानी त्यागी स्वदेशी सामान किन्ने बानी बसाल्नुपर्छ ।”

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले नेपाली उत्पादनमा विदेशी पर्यटकको उत्साहप्रद आकर्षण रहेको बताउनुभयो । गोरखनाथ ह्याण्डलुम प्रालिका अध्यक्ष दीपबहादुर शाहीले नेपाली उत्पादन पनि गुणस्तर हुन्छ भन्नुभयो ।

चापागाउँस्थित धागो उत्पादन गर्ने कारखाना तथा बलम्बुस्थित गोरखनाथ ह्याण्डलुम कारखानाबाट उत्पादित जुत्ता, कपडा तथा अन्य विभिन्न लुगाफाँटा तथा पाइन्ट प्रदर्शन कक्षमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com