ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

शारीरिक सुगठनमा नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता


एबीसी न्यूज
पुस २, २०७५ सोमबार  ७ : ४३ बजे

काठमाडौं, २ पुस। नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा आयोजित दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् ।

१२ खेलाडी सहभागी उक्त स्पर्धामा महेश्वरले १२ देशका बडीबिल्डरहरुलाई पछि परेका हुन् । १२ बडीबिल्डरबाट शिर्ष ५ छनोट गरिएको थियो । जसमा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । लोटस होटलमा भएको फाइनल चरणमा महर्जनले स्वर्ण पदक जित्न सफल भए ।

बम बम बम
भारतका बडिबिल्डरले दोस्रो र सिंगापुरका बडिबिल्डर तेस्रो भए । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । काठमाडौं छाउनी ३५ बर्षे महेश्वरले यसअघि भुटानमा आयोजित ५०औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण पदक जितेका थिए । उनले धर्मश्रीमा पनि ७५ केजी तैल समूहमा स्वर्ण पदक जितेका थिए ।

२००५ मा पहिलोपटक धर्मश्री प्रतियोगितामा भाग लिँदा महेश्वर पाचौं भएका थिए । २०११ मा भियतनाममा भएको ४७औं एसियन च्याम्पियनसीप महेश्वरको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com