काठमाडौँ, १ पुस । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने भएको छ ।
सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ ।









प्रतिक्रिया दिनुहोस्