ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानका प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या


admin

काठमाडौं,२ कात्तिक । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् ।

तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाच्न सफल भएको भन्दै हत्याको जिम्मेदारी तालिवानले लिएको छ ।आक्रमणमा परि स्थानीय खुफिया प्रमुख समेत मारिएका छन् ।

कंधारका गर्भनरसहित अन्य तीन अमेरिकी नागरिक घाइते भएका छन् । तालिवालने एक विज्ञप्ति जारी गर्दै जनरल रजाकलाई बर्बर प्रहरी अधिकारीको संज्ञा दिएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार हमलाकारीको मृत्यु भएको छ । जनरल रजाकलाइ पछाडिबाट गोली हानिएको थियो ।

आगामी निर्वाचनलाई लिएर अफगानिस्तानमा सुरक्षा चुनौती बढेको छ । तालिवानले निर्वाचनमा भाग नलिन मतदाता र उम्मेदवारहरुलाई चेतावनी दि“दै आएको छ । यो घटनापश्चात मतदाताहरुमा भयको वातावरण सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com