ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पताल रोडमा भीषण आगोलागी , लाखौंको क्षति


एबीसी न्यूज
आश्विन २३, २०७५ मंगलबार  २ : ५४ बजे
चितवन , २३ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा गएराती भीषण आगलागी भएको छ । सोमबार राती करिब ९ः४५ बजे लागेको आगो
झन्डै डेढ घण्टा पछि नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० मा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगोलागीबाट नारायणी सामुदायिक अस्पताल अगाडि रहेको होटल तथा प्रोभिनल स्टोरमा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । महानगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको घटनास्थलमा महानगरपालिकाको बारुणयन्त्र (दमकल)आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयको भनाइ छ ।
आगलागीबाट  होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । होटलको ग्यास लिक भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले बताए । आगलागीबाट भएको क्षति विवरण प्राप्त नभएपनि लाखौँ रुपैयाँको क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com