ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीले केटीसँग च्याट नगर्न आग्रह गरेपछि गरे श्रीमानले आत्महत्या


admin
आश्विन १५, २०७५ सोमबार  १२ : ४६ बजे

काठमाडौं,१५ असोज । भारतमा श्रीमतीले केटी साथीसँग च्याट नगर्न आग्रह गरेपछि एक श्रीमानले आत्महत्या गरेका छन् ।

श्रीमतीले च्याट गर्नमा रोक लगाएपछि श्रीमानले झुण्डीएर आत्महत्या गरेका हुन ।च्याटकै विषयमा विवाद भएपछि शनिवार उनले श्रीमान् शिव कुमारलाई छिमेकीको घरमा लगेकी थिइन् ।

श्रीमानले आफ्नो बाल्यकालदेखिको केटी साथी वेनेलासँग च्याटमा कुराकानी गर्ने गरेका थिए । घटना थाहा पाए लगत्तै वेनेलाले पनि एसिड खाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

यो घटना भारतको सिकन्दराबादको मारेडपल्लीमा भएको बताइएको छ । शिव कुमारले आत्महत्या गरेको खबर पाएपछि विक्षिप्त बनेकी वेनेलाले पनि शनिबार नै एसिड खाएर आत्महत्या गरेकी हुन् ।

२७ वर्षका शिव कुमार र उनकी श्रीमतीबीच केटी साथीसँग च्याट गरेको विषयमा पटक पटक झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

बदलिएको कांग्रेसको “भावी सभापति गगन आफैं”

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com