ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थारु कल्याणकारिणी सभाको बन्द सत्रमा तालाबन्दी


एबीसी न्यूज
आश्विन ८, २०७५ सोमबार  १२ : ५७ बजे

काठमाडौं, ८ असोज । थारु कल्याणकारिणी सभाको बन्द सत्रमा असन्तुष्ट पक्षले तलाबन्दी गरेको छ । राजधानी काठमाण्डौको पिंगला स्थित रहेको शिव दर्शन पार्टी प्यालेसको सभाहलमा शुरु भएको बन्द सत्रमा रौतहटका असन्तुष्ट पक्षले विरोध गर्दै तालाबन्दी गरेको हो ।

तलाबन्दीका कारण थारु कल्याणकारिणी सभाका बन्द शत्र प्रभावित हुन पुगेको छ । थारु कल्याणकारिणी सभा रौतहटको जिल्ला भेलामा अध्यक्ष पदको विषयलाई लिएर विवाद हुदाँ केन्द्रबाट नै टुगाें लगाउने भनेपनि केन्द्रिय समितिले विधान विपरित एकलौटी निर्णय गर्दै बिगठित जिल्ला कमिटिलाई नै मान्यत दिएका भन्दै विरोध गर्दै बन्द सत्रको हलमा तालाबन्दी गरेको असन्तुष्ट पक्षका प्रमोद चौधरीले बताए ।

थारु कल्याणकारिणी सभाका केन्द्रिय कार्यवाहक अध्यक्ष प्रेमीलाल चौधरी तथा केन्द्रिय सदस्यहरु कृष्ण चौधरी, अधिकलाल चौधरी र हृदय नारायण चौधरीले विगठित जिल्ला कार्य समितिलाई नै केन्द्रिय अधिवेशनमा सहभागी गराएर आफुहरुलाई पाखा लगाउने काम गरेकोले भन्दै बन्द सत्रको हलमा ताला बन्दि गरेको कृप चौधरीले बताए । उनका अनुसार केन्द्रिय कार्यवाहक अध्यक्ष प्रेमी लाल चौधरीले अकलौटी तवरले आफ्नो आसेपासेलाई केन्द्रिय पार्षद तथा जिल्लाको जिम्मा दिएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com