ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका घाईते बस्नेतलाई जापानबाट सहयोग


bhawani desk
आश्विन ४, २०७५ बिहीबार   ४ : ०३   बजे

दाङ, ४ असोज । रोजगारीको सिलसिलामा मेलेसियामा सवारी दुर्घटनामा परि गम्भीर घाइते भइ उपचाररत दाङका डम्बर बस्नेतलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको छ ।

राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियू सभापति अनिल कार्की, क्याम्पस व्यवस्थापन समितिका सदस्य विनिल केसी र व्यवसायी दुर्गा खड्काले संयुक्त रुपमा उक्त रकम बस्नेतलाई हस्तान्तरण गरेका हुन ।

राप्ती बबई क्याम्पसका स्ववियू सदस्य समेत रहेका घाईते डम्बर बस्नेतको उपचारको लागि जापानमा रहेका क्याम्पसका स्ववियू सदस्य तुलसीराम न्यौंपाने, साथिहरु रमेन्त केसी,नागरायण बुढा मगरले सहयोग संकलन गरि पठाएको कार्यक्रममा स्ववियू सभापति कार्कीले जानकारी दिएका थिए ।

यसअिघ घाइते स्ववियू सदस्यको उपचारमा सहयोग पुगोस भनेर राप्ती बबई क्याम्पस स्ववियूको पहलमा १ लाख ५४ हजार बढी रकम संकलन गरि परिवारलाई प्रदान गरिएको थियो । त्यस्तै अमेरिका बाट एकजना युवा अमित जंग वलीले व्यक्तिगत ४८ हजार रुपैंया सहयोग गरेको बस्नेतको परिवारले जानकारी दिएको छ ।

त्यसैगरी आफन्त बाट उपचारमा सहयोग पुगोस भनेर थप २ लाख बढी सहयोग प्राप्त भएको बस्नेतकी पत्नी ऊंकुमारी बस्नेतले जानकारी दिइन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३३ बर्षीय बस्नेत ४ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । बस्नेत गत माघ १५ बस्नेत मोटरसाईकको ठक्करवाट गम्भीर घाइते भएका थिए ।

उनको मस्तिष्कमा व्लड जमेको हुँदा ६ महिना आईसियूमा राखेर उपचार गरिएपछि केही सुधार भएको छ । तर अझैंपनि पूर्ण रुपमा उनी निको भइसकेका छैनन् । विमा कम्पनीले उपलब्ध गराएको रकम अपुग भएपछि बस्नेतको उपचारमा समस्या भएपछि परिवार जनले सहयोगको याचना गरेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बस्नेत पत्नी ऊँकुमारीले सहयोग दाता सबै प्रति धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण फोटो पत्रकार राजेश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं : प्रधानमन्त्री मोदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group