ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन संशोधनमा ५ बुँदे सहमति जुटेपछि अस्पताल बन्दको कार्यक्रम सोमबारसम्म स्थगित


एबीसी न्यूज
भाद्र १९, २०७५ मंगलबार  १० : ०६ बजे

काठमाडौं, १९ भाद्र । सरकार र नेपाल चिकित्सक संघबीचको वार्तामा मुलुकी अपराध ऐन ५ बुँदामा संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको कार्यक्रमलाई आगामी सोमबारसम्मका लागि सारेको छ।
ऐन संशोधनको विषय संसदको कार्यक्षेत्र भित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगति हुने संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।

‘संशोधन गर्नुपर्ने बुँदामा सहमति भएको छ,’ उनले भने, ‘तर यो सहमति मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुनुपर्छ। त्यसका लागि आगामी सोमबार मन्त्रीपरिषद्को बैठक बस्ने बताइएकोले हामीले त्यो समयसम्म कुर्ने भएका हौँ।’  उनका अनुसार संघले अन्य दबाबका कार्यक्रम भने यथावत नै राखेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com