ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमस्टेक नेपालका लागि विशेष उपयोगी : प्रधानमन्त्री ओली


एबीसी न्यूज
भाद्र १२, २०७५ मंगलबार  २ : २५ बजे


काठमाडौं, १२ भाद्र । प्रधानमन्त्री केपी ओलीले यही भदौ १४ र १५ गते नेपालमा हुन लागेको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनबारे संसदलाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्वोधनगर्दै ओलीले नयाँ सरकार गठनपश्चात थालेको तयारीलाई साकार पार्न आफूहरु सफल हुन लागेको बताए।
संसदलाई संबोधन गर्दै ओलीले आसन्न बिमिस्टेक सम्मेलन लाई सफल बनाउन, वातावरण क्षेत्रका समस्या परिवर्तनका चुनौती सामना गर्न तथा दिगो विकासका चुनौती सामना गर्ने जस्ता विषयमा केन्द्रित हुने बताए।

बिमस्टेकका १६ विभिन्न क्षेत्रमध्ये नेपालले नेतृत्व गरिरहेको गरिबी निवारणको क्षेत्रलाई प्रभावकारी र सफल बनाउन जनता जनताबीचको सम्वन्ध सृजना गर्न सम्मेलन लाभदायी हुने जानकारी उनले गराए।

नेपालको विकासका लागि आवश्यक विभिन्न विषयमा भारत, श्रीलंका, बंगलादेशलगायत सबै देशका नेतृत्वसँग द्वीपक्षीय छलफल र सहमती हुने जानकारी उनले गराए।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को बैठक समयमै गर्न केही सदस्य राष्ट्रका जटिलताका कारण नसकिएको जानकारी गराउँदै सम्मेलन गर्नेबारे नेपाल सरकारले पहल गरिरहेको जानकारी गराए।

ओलीले बिमस्टेकलाई औपचारिक संगठनका रुपमामात्र भन्दापनि क्षेत्रीय पारस्परिक र प्रभावकारी संगठनका रुपमा लैजान आफूहरु अग्रसर रहेको औल्याए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com