ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मीरमा मेजरसहित ६ जनाको मृत्यु


एबीसी न्यूज


काश्मीर,२२ साउन । भारत प्रशासित काश्मीरको बान्दीपोरा जिल्लामा सोमबार राति अबेर सेना र चरमपन्थीबीच भिडन्त हुँदा एक सैनिक अधिकृतसहित तीन जना जवानको मृत्यु भएको छ । भने दुई जना चरमपन्थी पनि मारिएको बताइएको छ ।

भारतीय सेनाले सम्भावित ठूलो दुर्घटना गराउने उद्देश्यले घुसपैठको प्रयास गर्ने चरमपन्थीको योजना विफल पारिदिएको दावी गरेको छ । श्रीनगर सेनाका प्रवक्ता कर्नल राजेश कालियाले बताए अनुसार, ‘गुरेन्ज सेक्टरमा घुसपैठको कोशिश गर्ने चरमपन्थीको एउटा प्रयासलाई विफल तुल्याएको तर सो क्रममा एक सैन्य अधिकृतसहित चार जना जवानकोे मृत्यु भएको छ । कारबाहीमा परि दुई जना चरमपन्थीको मृत्यु भएको छ ।’ मृत्यु हुनेमा भारतीय सेनाका मेजरको पहिचान भएको छ । मेजर केपी राणेको मृत्यु भएको छ । त्यसैगरी मृत्यु हुने अन्य सबैको पहिचान भएको छ । जसमा हवलदार जमी सिंह, हवलदार विक्रम जीत र राइफलम्यान मनदीप रहेका छन् ।

भारतीय सेनाका अनुसार सोमबार राती गुरेन्ज सेक्टरको बख्तौर क्षेत्रको नियन्त्रित रेखामा पार गरि घुसपैठ गर्ने प्रयास गरेको एक समूहलाई देखेपछि दुईतर्फबाट गोलीबारी शुरू भएको थियो । मृत्यु भएका सबै जवान राष्ट्रिय राइफल्स ३६ हुन ।

बादीपोराका डिप्टी कमिशनर शहीद इकबाल चौधरीले ट्विटर हैंडलमा लेखेका छन्, ‘गुरेजमा युद्धविरामको उल्लंघन।’ श्रीनगरबाट करीब १७० किलोमीटर टाढा गुरेन्जघाटी पाकिस्तान सीमासँग जोडिएको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com