ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ प्रहरीद्धारा अवैध मदिरा नष्ट


bhawani desk

बझाङ,९ साउन । शान्ति सुरक्षामा दिन रात नभनी अहोरात्र खटिरहने प्रहरीले बुधवार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

पछिल्लो समयमा जिल्लाहोटलहरुमा मदिरा बिक्री वितरण गर्नाले जिल्लामा जथाभावी बोल्ने दिउसै मदिरा खाएर हल्लीने जिल्ला प्रशासन कायालयमा मदिरा समन्धिजन गुनासो बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बझाङको सक्रियतामा छापा मार्दा सदरमुकाम चैनरमा चार सय लिटर अवैध मदिर बनाउने कच्चापर्दार्थ र १ सय लिटर मदिरा नियन्त्रणमा लिएकोे जिल्लाप्रहरी कार्यालया बझाङले जनाएको छ ।

 

अव देखि जिल्लामा भने कहिकतै यस्ता अबैध मदिरा बिक्री वितरण गर्ने कृयाकलाप गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारर्वाही गर्ने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ऋषिराम कडेलले बताउनु भएको छ ।

तर, पछिल्लो समयमा जिल्लामा प्रहरीको सक्रियतामा सदरमुकाम चैनपुरमा जुवातास खेलाउदै भन्ने स्थानिय संचार माध्यमा समाचार आएपछी त्यसवाट जोगिन प्रहरीले यो अभियान चलाएको स्थानियबासिहरुले आरोप लगाएका छन ।

मदिरा नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरीसंगै नागरिक समाजका अगुवा सहित पत्रकार लगाएत २५ जनाको सहभागितामा मदिरा नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com