ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपालीको उद्धार


bhawani desk

काठमाडौं ८ साउन । नेपाली उद्धार रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

उनीहरुलाई साउदीस्थीत नेपाली दुतावास र केहि नेपाली समाजसेवीको पहलमा उद्धार गरि मंगलबार काठमाडौ ल्याईएको हो । दुईबर्षको वर्क पर्मिटमा साउदी पुगेका उनीहरुलाई तोकेको अवधी सकिएपनि कामदार कम्पनीले बन्धक बनाई काम गराईरहेको थियो ।

उद्धार गरि स्वदेश फर्किएकाहरुमा धनकुटा निवासी राजन पुवार मगर , धनकुटाकै ढकेश वस्नेत , डडेलधुराका गंगाराम पनेरु , महोत्तरीका सञ्जिव चमार, अनिल शाह र वीरेन्द्र महतो, नुवाकोटका राज तामाङ र बुद्ध तामाङ्, सल्यानका भरत गिरी र अशोक गिरी, लमजुङ्का देवराज अधिकारी , रौतहटका धीरेन्द्र शाहनी, सर्लाहीका राजीव शाह, र तनहुँका अञ्जन परियार छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा ती श्रमिक साउदी अरबस्थित मोसल्ट फाउण्डेसनमा काम गर्दै आइरहेको थिए । कम्पनीमा कुनैपनि सेवा सुविधा नभएको र विरामी हुँदा उपचारका लागि कुनै चासो नदेखाएको स्वदेश फर्किएका टोलीका राज तामाङले बताउनुभयो ।

उद्धार गरिएका १४ जनालाई नै बसुन्धरास्थित ग्लोबल राईजिङ् प्लेसमेन्टले श्रमिकहरुलाई साउदीको मोसल्ट फाउण्डेसन कम्पनीमा पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com