ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण हुन्छन् : प्रधानमन्त्री ओली


bhawani desk
श्रावण ८, २०७५ मंगलबार  २ : ४३ बजे

काठमाडौं ८ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउन भयो ।

“हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं, प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएकादिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहाहुनप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ ।

जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं । प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न आन्दोलनमा लागेको बताउनु भएको छ । “उनीहरुलाई खटपट भएको छ ,जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए ।

उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहाथियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्नगर्नुभएको छ ,काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन?कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ । नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । “बिरामीको उपचार गर्नेजागिर खाएर हड्तालगर्ने ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “डाक्टरको जागिर खाएर हड्तालगर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुत्त mबोलीमा आफ्नो ध्यान भएको बताउनु भएको छ । त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उहाँले बताउनुभयो ।
सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सुचना प्राप्त भएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।

सरकारले राम्राकाम गरेको छ । रेलल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ” प्रधानमन्त्री ओलीले भन्नु भयो “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनु पर्ने केही छैन । सुशासन र विकास हुननदिने प्रयासलाई सफलहुननदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com