ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको कुटाइबाट बालकको मृत्यु


एबीसी न्यूज


दोलखा, ७ साउन । दोलखा सदरमुकाम चरिकोट गौरीशंकर बोर्डिङ स्कुलमा युकेजीमा अध्यनरत बालक शिक्षकको निर्घात कुटपिटपछि मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीशंकर गाउंपालिका जुंगुका ६ वर्षिया बालक सोबित बस्नेत रहेका छन।
२०७५ जेष्ठ ३१ गते शिक्षक दावाउके शेर्पाको कुटपिट पछि घाइते बनेका बस्नेतलाई चरिकोट स्थित सामुदायिक हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो । त्यहा उपचार सम्भब नभएपछि बालकलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।

बस्नेतलाई ग्राण्डि अन्तरास्ट्रिय अस्पतालको आइसीयु कक्षमा उपचार गराइएको र स्वास्थमा सुधार नआए पछिकेही दिनअघि कान्तिबाल अस्पताल माहराजगन्ज मा उपचारको लागि ल्याइएको थियो । उपचाररत बालकको श्रावण ६ गते मृत्य भएको अस्पताल स्रोतले पुष्टिगरेको छ ।

कुटपिट गर्ने शिक्षकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले हिरासतमा लिएर अनुसन्धन थालेको छ। कुटपिट पहिलेनै भएको र उपचारको क्रममा मृत्यु भएपछि अहिले अनुसन्धान भैरहेको र मेडीकल रिपोट आएपछि मात्र टुंगो लाग्ने  जिल्ला प्रहरी कार्यालय दोलखाको डिएसपी बासुदेव पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com