ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा अंशबन्डाको नाममा जग्गा प्लटिङ गरेर बेच्नेको विगविगि


एबीसी न्यूज
असार २७, २०७५ बुधबार  ३ : ११ बजे

चितवन, २७ असार । पछिल्लो समयमा नेपाल सरकारले नीतिगत रूपमा जग्गा प्लटिङ गरेर बिक्री–वितरण गर्न रोक लगाएको छ ।
सरकारले रोक लगाउदा लगाउदैपनि चितवनमा भने मालपोत र नापी कार्यालयका कर्मचारी, जग्गा व्यवसायी र लेखापढी व्यवसायीको मिलेमतोमा अहिले पनि अंशबन्डाको नाममा जग्गा प्लटिङको गरिरहेका छन् ।
घरमुलीले परिवारलाई अंशबन्डा गरी जग्गा बाँड्ने र त्यस थुप्रै कित्ता बनाएर बेच्ने गरेको पाइएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए  ।

मालपोत कार्यालय प्रमुख पौडेल भन्नछन् १० कट्ठा जग्गा परिवारका पाँचजनालाई भाग लगाउँदा दुई–दुई कट्ठा भागमा पर्छ, यो सोझो हिसाब भयो,’ ‘तर यहाँ त्यही १० कट्ठा जग्गा प्लटिङको मनसायले १० धुर, १२ धुरको बनाएर टुक्रा–टुक्रा पारेर अंशबन्डाको नाममा बेच्ने क्रम सुरु भएको छ ।’ यस्ता कार्यलाई नियन्त्रण गर्न थालेको उनले बताए ।

टुक्रा–टुक्रा गरेर अंशबन्डा गरिएको जग्गा पछि व्यवसायीले अदालतमार्फत समेत बेच्ने गरेका छन् । प्लटिङको उद्देश्यले आएका जग्गाका मिलापत्रलाई पछिल्लो समय अदालतले समेत रोकेकोे जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले बताए ।
‘राज्यको नीति नै खेतीयोग्य जग्गाको प्लटिङ रोक्ने रहेकाले हामीले अदालती कामकारबाहीबाट राज्यलाई सहयोग गरिरहेका छौँ,’ न्यायाधीश शर्माले भने । सरकारले गत साउनदेखि एक व्यक्तिले वर्षमा १ कित्ताभन्दा बढी जग्गा बेच्न नपाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com