ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौवटा एम्बुलेन्स दिने कांग्रेस नेता तामाङले भने– एउटा शवबाहन र तीनवटा एम्बुलेन्स आउँदैछ


admin
असार २५, २०७५ सोमबार  ९ : २८ बजे

रामेछाप, २५ असार । गएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर लामा (कान्छाराम) रामेछापबासीका लागि सहयोग अभियानमा जुटेका छन् ।

व्यक्तिगत खर्चमा एकैपटक छ वटा एम्बुलेन्स प्रदान गरेर कान्छारामले रामेछापबासीका लागि महत्वपूर्ण गुन लगाएका छन् । शनिवार एक समारोह आयोजना गरी कान्छारामले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

रामेछापका दुर्गम क्षेत्रमा बिरामीलाई सेवा पुर्‍याउन तामाङले करिब एक करोड निजी खर्चमा एम्बुलेन्स उपलव्ध गराएका हुन् । यसअघि पनि उनले जिल्लाका विभिन्न भागमा तीन वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा तामाङले भने, ‘अझै एउटा शववाहन र तीन वटा एम्बुलेन्स आउँदै छन्, म चाँडै समुदायलाई दिन्छु ।’

निर्वाचनमा पराजय भोगेपनि कान्छारामले रामेछापबासीका लागि सहयोग अभियान जारी राखेका छन् । उनले रामेछापबासीमा परेका हरेक किसिमका अप्ठेरा र पीरमर्कामा विगतदेखि नै साथ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com