
काठमाडौं, ८ असार । ६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा पुग्नुभएको छ । ल्हासा पुग्दा प्रधामन्त्रीलाई ओलीलाई तिब्वत सरकारका उच्च अधिकारी र ल्हासा स्थित नेपाली महाबाणिज्य दुत गोविन्द कार्कीले स्वागत गर्नु भएको थियो।
ल्हासा बाट प्रधानमन्त्री ओली तिब्बत पुगेर नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने गर्नु भएको छ भने उहाँले आजै तिब्वत सरकारका प्रमुख छिटाला संग भेट वार्ता गर्नुभएको छ । भेटमा छिटालाले नेपाल सरकारले लिएका एक चीननीतिको खुलेर प्रशंसा गनुभयो ।








प्रतिक्रिया दिनुहोस्