काठमाडौं, ७ असार । चीन भ्रमणमा क्रममा आज चीन र नेपालीबीच मैत्रीपूर्णर्ण दौड भएको छ ।
चिनको बेइजिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गन फायर गरेपछि दौड सुरु गरिएको थियो ।
नेपालको पर्यटन प्रवद्धनमा टेवा पु¥याउन उदेश्यले मैत्रीपूर्ण दौडको गरिएको हो । यस मैत्रीपूर्ण दौडमा नेपाल र चीनका २ सय जनाको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्